जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषाको लक्ष्मीनियाँमा सीके राउतको जनमतलाई अग्रता



धनुषा – धनुषाको लक्ष्मीनियाँमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मत परिणाम अनुसार त्यहाँ जनमत पार्टीले पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अग्रता लिन सफल भएको हो ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १ : २२ बजे