जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थवाङमा कांग्रेस, एमाले र विप्लवका साझा उम्मेद्वारलाई हराउँदै माओवादीको प्यानलै विजयी



रोल्पा – रोल्पाको थवाङ गाउँपालिका-५ को अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका साझा उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

थवाङ गाउँपालकिा-५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएका हुन् । कांग्रेस, एमाले र विप्लव समूहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : ३८ बजे