जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा बालेनलाई अग्रता



काठमाडौँ– काठमाडौँ महानगरपालिकाको शुरुवाती मतपरिणाम प्राप्त भएको छ । जसअनुसार स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह वालेनले अग्रता लिएका छन् ।

वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५७ मतसहित सुरुवाती अग्रता लिएका हुन्।

कांग्रेसकी सिर्जना सिंहले ४४ र एमालेका केशव स्थापितले ४२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ९ मत पाएका छन् भने अन्य उम्मेदवारले मतको खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : २१ बजे