जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमी : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा का‌ंग्रेस र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । १ हजार ४०० मत गणना सकिँदा मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले ७३९ मत सहित अग्रता लिएका छन् । एमालेका मदनसुन्दर श्रेष्ठले ५१६ मतसहित पछ्याइरहेका छन् ।

उप मेयरमा एमालेकी उत्तरा नेपालले ६०८ मत पाउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी विजय श्रेष्ठले ४८४ मत पाएका छन् ।

वडा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १२ : ५१ बजे