जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको गृह नगरमा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन



झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नपरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारीले १३९ मत ल्याएर अग्रता लिएकी छिन् ।

गठबन्धनका तर्फबाट राप्रपाबाट मेयर उम्मेदवार बनेका राम थापाले १२० मत ल्याएका छन् । उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रसकी रेगिना भट्टराइले १३२ मत ल्याएकी छन् उपमेयरमा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् । मत गणना जारी छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ११ : ३० बजे