जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता



हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको ताजा अवस्था अनुसार एमालेले सुरुवाती अग्रता बनाएको छ ।

एमालेका मेयर र उपमेयरका दुवै उम्मदवारले सुरुवाती अग्रता बनाएका हुन् । एमालेलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् ।

मेयर
अनन्तप्रसाद पौडेल:४३ (एमाले)

मिनाकुमारी लामा ४१ (समाजवादी गठबन्धन)

दिपकबहादुर सिंह २४ (राप्रपा)

उपमेयर
सुमित्रा काफ्ले ५२ (एमाले)

राजेश बानीयाँ ५१ (कांग्रेस गठबन्धन)

इन्दीरा न्यौपाने ५ (राप्रपा)

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १० : २८ बजे