जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैँ महानगरको मतपेटिका संकलन शुरु, गणना आजै रातिबाट (तस्बिरहरू)



काठमाडौँ– काठमाडौँ महानगर अन्तरगत विभिन्न मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिका संकलनको काम शुरु भएको छ ।

मतगणनास्थल काठमाडौँको राष्ट्रिय सभागृहमा मतपेटिका पुर्याउने क्रम शुरु भएको हो । मतदान पछि मुचुल्का उठाई पेटिका सभागृहमा जम्मा गर्ने काम भइरहेको र अब सर्वदलीय बैठक बसि आजै रातिबाट गणना शुरु गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । राती ८ बजेबाटै गणना शुरु गर्ने भनिएपनि केही ढिला हुन सक्ने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ७ : १५ बजे