जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?



काठमाडौँ – नेपालमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर गरिएको ११ सय ४८ जनाको पिसिआर र २८९ जनाको एन्टिजेन परीक्षण गर्दा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप १६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ५ : ०२ बजे