जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता पातलिन थाले (फोटो)



काठमाडौ– स्थानीय तहको निर्वाचनको मतदाता पातलिन थालेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।

बिहान उत्साहजनक उपस्थिति रहेको मतदाता दिउँसो चर्को घाम चर्किदै जाँदा पातलिन थालेका छन् ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ४ : १५ बजे