आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

योगेश भट्टराईले गरे मतदान



काठमाडौँ– नेकपा (एमाले) का नेता योगश भट्टराईले मतदान गरेका छन् ।

उनले ताप्लेजुङ् जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको नारायणी माबि साँघुको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : १४ बजे