जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको विरोधमा काठमाडौंमा मसाल जुलुस निकाल्ने १६ जना पक्राउ (तस्बिरसहित)



काठमाडौं – स्थानीय तहको निर्वाचनको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मसाल जुलस निकालेको छ । बिहीबार साझँ काठमाडौंको बागबजार क्षेत्रबाट निर्वाचनको विरोधमा नारा लगाउँदै सो समूहले मसाल जुलुस निकालेको हो ।

निर्वाचनको विरोध जुलुस निकाल्ने वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले केन्द्रीय सदस्य वसन्त बोगटी लगायतका नेताहरुलाई पनि नियन्त्रणमा लिएको छ भने मसाल पनि निभाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ८ : ५३ बजे