जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैसा छैन ? यस्तो छ आर्थिक लाभ गराउने टिप्स



टन्न पैसा, सुखसयलको जीवन र नयाँ नयाँ स्थानको भ्रमण गर्ने चाहना कसको मनमा नहोला र ? तर सबैको यो चाहना पूरा हुन पाउँदैन । कडा मेहनत र लाखौं कोशिशका बावजुद घरमा पैसा टिक्दैन । यस्तोमा वास्तुशास्त्रमा केही यस्ता प्रभावी टिप्स बताइएको छ जसले जीवनमा पैसाको अभाव हुन दिँदैन ।

वास्तुशास्त्र अनुसार क्रासुला र मनी प्लान्ट घरमा रोपेमा कहिल्यै धनको अभाव नहुने मान्यता छ । यो बिरुवा घरमा रोपेमा शुभ हुनुका साथै आर्थिक स्थिति समेत सुधार हुने मान्यता छ ।

ध्यान रहोस्,

मनी प्लान्टलाई घरको उत्तर–पूर्व वा उत्तर दिशामा लगाउनु शुभ मानिन्छ । त्यस्तै व्यापारमा वृद्धिका लागि दक्षिण दिशामा गमलामा माटो भरेर मनी प्लान्ट रोप्नु पर्दछ ।

मनी प्लान्टलाई कहिल्यै काँच वा बोतलमा रोप्नु हुदैँन । यदि मनी प्लान्ट दूध मिश्रित पानीमा हालेमा तिव्र गतिमा आर्थिक अवस्था सुधार हुने मान्यता छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ६ : ५३ बजे