एउटा अमेरिक टुरिस्ट नेपाल घुम्न आएछ । घुमिघुमाइको क्रममा चारकोसे झाडीमा पुगेछ । त्यति ठूलो जङ्गलको माझमा दिसा आएछ । दिसा गरिसकेपछि अब जङ्गलमा ट्वाइलेट पेपर र पानीको व्यवस्था हुने भएन । त्यसैले झारपातले नै पुछपाछ कार्यक्रम गर्नुप¥यो भनी हरियो सिस्नु समात्न पुगेछ ।
अचानक हातमा करेन्टको अनुभव भएछ अनि भनेछ— ओउ नेपालमा खस्ले भन्छ विखास भएना भानेर, यहाँको झारपातमा करेन्ट छ ।
ट्राफिक प्रहरी
दुई विद्यार्थी विद्यालयबाट फर्कंदै थिए ।
एउटाले भन्यो— मेरो बुवाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।
आश्चर्य मान्दै अर्काेले सोध्यो: तिम्रो बुवा ठूला र बहादुर छन् कि क्या हो ?
पहिलोले उत्तर दियो: होइन, उहाँ ट्राफिक प्रहरी हो ।
साभार: ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया