श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

पोखरामा हनिमुन मनाउँदै वर्षा



विवाहलाई गोप्य रुपमा सम्पन्न गरेकी अभिनेत्री वर्षा शिवाकोटीले प्राय गोप्य राखिने हनिमुनको स्थान भने सार्वजनिक गरेकी छिन ।

काठमाडौंमा गोप्य रुपमा विवाह गरेकी वर्षा हनिमुन मनाउन पोखरा पुगेकी छिन । उनले सामाजिक सञ्जाल मार्फत आफु हनिमुन मनाउन पोखरा पुगेको जानकारी दिएकी छिन ।

शुक्रवार आशिष गेलालसंग विवाह बन्धनमा बाँधिएकी वर्षाले सोमबार पोखराको लोकेशन सहित हनिमूनका लागि सजाइएको होटलको बेड सार्वजनिक गरेकी हुन् । तस्बिरमा आकर्षश शैलीमा सजाइएको ओछ्यानमा उनले पोखराको लोकेशन ‘चेकइन’ तोकेकी छिन् ।

यो कस्तो तरिका है, विवाहको स्थान पनि गोप्य अनि हनिमुनको …

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  १ : ०२ बजे