जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज (शुक्रबार) नेपाली बजारमा कति छ सुनको मूल्य ?



काठमाडौँ – नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन पनि १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  १ : १४ बजे