श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

चुट्किला



ध्यान आउँछ

प्रेमी : केटीहरु केटालाई देखेर नै किन सल सम्हाल्छन् नत्र उनीहरुलाई यसको होस पनि रहँदैन ?

प्रेमिका : लुटेरालाई देखेर नै सम्पत्तिको हिफाजतको ध्यान आउँछ ।

विवाह गरेर

अभिनेत्री बन्न इच्छुक प्रेमिका :के म अभिनेत्री बन्न सक्छु ?

प्रेमी :सक्छौ ।

प्रेमिका :कसरी ?

प्रेमी :कुनै फिल्मी निर्मातासँग विवाह गरेर ।

साभार :‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  १० : ४८ बजे