ध्यान आउँछ
प्रेमी : केटीहरु केटालाई देखेर नै किन सल सम्हाल्छन् नत्र उनीहरुलाई यसको होस पनि रहँदैन ?
प्रेमिका : लुटेरालाई देखेर नै सम्पत्तिको हिफाजतको ध्यान आउँछ ।
विवाह गरेर
अभिनेत्री बन्न इच्छुक प्रेमिका :के म अभिनेत्री बन्न सक्छु ?
प्रेमी :सक्छौ ।
प्रेमिका :कसरी ?
प्रेमी :कुनै फिल्मी निर्मातासँग विवाह गरेर ।
साभार :‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रतिक्रिया