श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ नेपालमा सार्वजनिक



काठमाडा— विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आजनेपालमासी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिशएन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ ।

रियलमीले विश्वभरका युवावर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउनकम्पनीको ‘डेअर टु लिप’अवधारणालाई जारी राखेको छ ।

५० मेगा पिक्सेल क्यामेरा
रियलमी सी३५ मा फ्लागशिप स्तरको ५० मेगा पिक्सेल प्राईमरी क्यामेरा, जिटी २ प्रोजस्तै ठूलो क्षेत्रफल र एफ १.८ एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिनप्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभवप्रदानगर्न रियलमी सी३५ले थप एफ २.८ राखेको छ ।

एन्ट्री लेभलमा स्टाईलिश डिजाइन
२०२२ मासबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी३५ ८.१ एमएम राईट–एङ्गल बेजेलको साथआएको छ, जुन सी सिरीजमा सबैभन्दापातलो फोन हो । यो डाईनामिकग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमाउपलब्ध छ ।

मेगा ब्याट्री र एफएसडी डिस्प्लेको साथ उत्कृष्ट अनुभव
रियलमी सी३५ मा सी सिरीजअन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८ वार्ट फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीजअन्तर्गत सी ३५ मा ६.६ ईन्च स्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमाउपलब्ध छ –ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ ररु. २१,९९९ रहेको छ । यी स्मार्टफोनहरु नेपालीबजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

 

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ३ : ३२ बजे