श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

चुट्किला



खुशी लाग्नेछ

विवाहित प्रेमिका: आउनुस्, म आफ्नो पतिसँग तपाईंलाई परिचय गराइदिन्छु ।
प्रेमी: जरुर, मलाई तपाईंका प्रत्येक पतिसँग भेटेर खुशी लाग्नेछ ।

फाइदा बेफाइदा

कक्षाकोठामा कुन कुन फलबाट फाइदा र बेफाइदा भन्ने बारेमा शिक्षक कुमार भन्ने विद्यार्थीलाई प्रश्न गर्दछन्— कुमार भन त हामीले कुन फल खायौँ भने मरिन्छ ?
कुमार — राइफल सर ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ८ : ४९ बजे