जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यश र संजय दत्तको फिल्म ‘केजीएफ २’ ले पहिलो दिनमै गर्यो धमाकेदार कमाई



काठमाडौं – साउथ स्टार यश अभिनित फिल्म ‘केजीएफ २’ प्रदर्शन भएको दिनमा नै धमाकेदार कमाई गरेको छ । बिहिबारबाट विश्वभर प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमै किर्तिमानी रेकर्ड राखेको छ ।

प्रशान्त निलले निर्देशन गरेको यस फिल्मको पहिलो दिनको कमाईले प्रभासको ‘बाहुबली २’को रेकर्ड तोडेको भारतिय मिडयामा जनायएको छ । यस फिल्मले पहलिो दिनमा एक सय ३४ करोड कमाई गरेको तरन अदर्शले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो फिल्म हेर्न पहिले नै ओटीटी प्रिमियरका लागि विज्ञापन स्लटहरू बुक गरिएको थियो । यस फिल्ममा यश, संजय दत्त, रविना टन्डन र श्रीनिधि शेट्टीको मुख्य भुमिका रहेको छ ।

प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार  ३ : ५९ बजे