जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य आठ सय रुपैयाँ बढ्यो



काठमाण्डौ— सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

यस्तै आज चाँदीको पनि भाउ बढेको छ ।

तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  १२ : १५ बजे