
आईजी कुँवरलाई डाम्न तयार पारिएका दुई ‘लजिक’
तत्कालिन गृहमन्त्री बामदेव गौतमले यो प्रयोग अच्युतकृष्ण खरेलमाथि गरी ध्रुवबहादुर प्रधानलाई आईजी बनाएका थिए। गौतमको निजी स्वार्थले लामो समयसम्म साथ पाएन किनभने बाहलवाला आईजीलाई हटाएको विषयमा सर्वोच्चले आदेश दिएर काममा फर्कियो। खरेल प्रहरीका सर्वकालिन आईजी मानिन्छन् भने प्रधान अहिले राप्रपाका सांसद भई प्रतिनिधि सभामा छन्। आइतबार, असार २, २०८१
प्रधानमन्त्री सुशील कोइरालाले आईजी उपेन्द्रकान्त अर्यालको यसरी सात्तो खाएका थिए, रोचक छ संवाद
हत्तपत्त कसैलाई भेट नै नदिने गिरीजाबाबुकहाँ खरेलले ‘हजुर यो मेरो पिए बसेको केटो हो, एक पटक भेट गरी माया गरिदिनु होला’ भनी खरेलले अनुनय गरेका थिए। त्यसपछि गिरीजाबाबुले भेट मात्र दिएनन् प्रहरी संगठनमा अलिकति अगाडि नै बढाएका अर्याल पछिल्लो कालसम्म पनि संठगनमा हावी भए। बिहीबार, जेठ ३१, २०८१
‘जन्मदेव जैशी’ नामै काफी छ
पेशागत हकहितको सुरक्षण गर्ने नेपाल पत्रकार महासंघले ह्वाइट कलरवालाको वकालत गर्न थाल्यो। मैलो काम गर्ने पत्रकार मजदुरलाई गन्न छाड्यो। मालिकलाई पर्दा महासंघलाई दुख्न थाल्यो। यहाँसम्मकी राजनीतिको भद्दा मजाकको कसीमा महासंघ चल्न थाल्यो। बुधबार, जेठ ३०, २०८१
अदालतको आदेशविपरित धरानका डीएसपीको यातनातन्त्र, पक्राउ पुर्जी जारी नगरी राम राईलाई थुने
बिहीबार, जेठ २४, २०८१