
दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणमा
उनले भने, ‘केही वर्ष पहिला सामुदायिक वनमा बसोबास गर्ने कालिज, चित्तल, बाघ, घोरल, जरायो आदि जीवजन्तुले वासस्थान छोड्न थालेका छन् ।’ शुक्रबार, फागुन १२, २०७९
हिमपात नहुँदा भोकमरीको जोखिम
फागुनको दोस्रो सातासम्म पनि पानी नपरेपछि खडेरीले यस वर्षको हिउँदे बाली राम्रो नहुने बताउँदै बोहराले भने, ‘उम्रेको बाली पनि सबै सुकिसक्यो । अब हिमपात भए वनस्पतिका लागि मात्रै काम लाग्छ ।’ शुक्रबार, फागुन १२, २०७९
प्रकोप क्षेत्रमै भेटिए दादुराको खोप नलगाएका बालबालिका
गाउँमा २० परिवारका बालबालिका बिरामी भएको २ साता बित्न लागेपछि हिँडेरै उनीहरू २ घन्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए । शुक्रबार, फागुन १२, २०७९
प्रचारप्रसार अभावमा भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
जिल्लाकै अग्लो छाँगे झरना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । शुक्रबार, फागुन १२, २०७९
पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट
दसैँको फूलपातीमा रंगुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत नै ल्याइने चलन छ । शुक्रबार, फागुन १२, २०७९
धौलागिरि अस्पतालमा चिकित्सक अभाव, सेवा प्रभावित
केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा अहिले पाँच जनामात्रै विशेषज्ञ छन् । शुक्रबार, फागुन १२, २०७९
गाईको संरक्षणका लागि स्याङ्जामा महायज्ञ गरी अर्थ संकलन
गौशालामा हाल एक सय २६ गाई छन् । गाई हेर्ने गोपाल, दानापानी, औषधोपचारका लागि हाल मासिक रु एक लाख खर्च लाग्ने गरेको छ । शुक्रबार, फागुन १२, २०७९
कचनकवलका युवाको व्यावसायिक रोजाइ बन्दै बेसार खेती
भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रु दुई सयदेखि रु दुई सय ५० मै बिक्री हुने भएकाले केही समस्या हुने गरेको छ । शुक्रबार, फागुन १२, २०७९
बौद्ध विश्वविद्यालय परिसर अब पञ्चशीलयुक्त
बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा छन् । शुक्रबार, फागुन १२, २०७९
इजिप्टमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी
कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–संगी प्रस्तुत गरिएको थियो । शुक्रबार, फागुन १२, २०७९
कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो
जन्तेढुंगा गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा कम अंक ल्याएको प्रतिवेदनमा उल्लेख छ । शुक्रबार, फागुन १२, २०७९