नेभिगेशन
रासस
रासस
तुलसीपुर उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा

तुलसीपुर उपमहानगरको पेट्रोल पम्प सञ्चालनमा

शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।
चराको स्वर्ग पुरैनी तालमा जलपक्षी घट्दै

चराको स्वर्ग पुरैनी तालमा जलपक्षी घट्दै

स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको स्थानीय बासिन्दाको भनाइ छ ।
मदन भण्डारी राजमार्ग : धरान–झापा सडकखण्डको भौतिक प्रगति ४० प्रतिशत

मदन भण्डारी राजमार्ग : धरान–झापा सडकखण्डको भौतिक प्रगति ४० प्रतिशत

यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किमीको हुनेछ ।
जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका ५ खेलाडी

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका ५ खेलाडी

सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ ।
 बागलुङमा १० वर्षदेखि ४ पाङ्ग्रे लाइसेन्स परीक्षा बन्द

 बागलुङमा १० वर्षदेखि ४ पाङ्ग्रे लाइसेन्स परीक्षा बन्द

साविक धौलागिरिको चार जिल्ला हेर्ने गरी धौलागिरि यातायात व्यवस्था कार्यालय २०६५ सालमा स्थापना थियो ।
प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

सहकारीमा आबद्ध तीन सय २० जना अदुवा कृषकले ४० हेक्टर क्षेत्रफलमा अदुवाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने योजना बनाएको सहकारीले जनाएको छ ।
पर्यटकले नदेखेको अल्पेश्वर गुफा : जहाँ शिवले तपस्या गर्थे

पर्यटकले नदेखेको अल्पेश्वर गुफा : जहाँ शिवले तपस्या गर्थे

गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गङ्गादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किम्वन्दन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको भनाइ रहेको अध्यक्ष पिसीले बताए ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : उद्घाटन भएको ६ महिना बित्यो, सञ्चालन प्रक्रिया अझै अन्योलमा

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : उद्घाटन भएको ६ महिना बित्यो, सञ्चालन प्रक्रिया अझै अन्योलमा

विद्युत्का लागि ६ सय ३० केभिए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ ।
सरोकारवालाको जोड– जैविक विविधताको खानी कर्णालीमा दिगो संरक्षण नीति आवश्यक

सरोकारवालाको जोड– जैविक विविधताको खानी कर्णालीमा दिगो संरक्षण नीति आवश्यक

मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशका सचिव मोहनदेव जोशीले स्थानीय समुदायको अग्रसरतामा जैविक विविधता संरक्षण हुने जनाए ।
स्याङ्जाका ग्रामीण महिलालाई सीप विकाससम्बन्धी प्रशिक्षण

स्याङ्जाका ग्रामीण महिलालाई सीप विकाससम्बन्धी प्रशिक्षण

शान्ति भोलेन्टियर एसोसियसन र रिड नेपालको प्राविधिक सहयोगमा ग्रामीण समुदायमा रहेका महिलालाई लक्षित गरी सीप विकाससम्बन्धी प्रशिक्षण दिएसँगै महिलामा थप उत्साह र ऊर्जा थपिएको छ ।
वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’मा सूचीकृत हुन सरोकारवालाको आग्रह

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’मा सूचीकृत हुन सरोकारवालाको आग्रह

उनले आइरिसका विश्वव्यापी विभिन्न सातबुँदे सिद्धान्तलाई अक्षरशः पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने उल्लेख गरे । 
गोलभेँडाबाटै मनग्ये आम्दानी गर्दै रुरुक्षेत्रमा दाजु–भाइ

गोलभेँडाबाटै मनग्ये आम्दानी गर्दै रुरुक्षेत्रमा दाजु–भाइ

व्यवसायको सुरवाती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिकरुपमा रु एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए ।