नेभिगेशन
रासस
रासस
सञ्चालनमा आए नुवाकोटका क्रसर उद्योग

सञ्चालनमा आए नुवाकोटका क्रसर उद्योग

गत माघ १५ गते गृह मन्त्रालयको परिपत्रअनुसार दर्ता भएर सञ्चालनमा रहेका तथा राजस्व बुझाएका कागजातको आधारमा बन्द गरिएको क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो ।
‘अफ्रिकन स्वाइन फिवर’ले  चितवनमा झण्डै ३ हजार बंगुर मरे

‘अफ्रिकन स्वाइन फिवर’ले  चितवनमा झण्डै ३ हजार बंगुर मरे

यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ ।
लहान नगरपालिकाको प्राथमिकतामा दलित बस्तीमा स्वच्छ पानी

लहान नगरपालिकाको प्राथमिकतामा दलित बस्तीमा स्वच्छ पानी

नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताए । उनले  सबै वडामा खानेपानीको लागि धारा पुर्याउने काम जारी रहेको जानकारी दिए ।
काभ्रेपलाञ्चोकका भूमिहीन १९ परिवारलाई लालपुर्जा दिने तयारी

काभ्रेपलाञ्चोकका भूमिहीन १९ परिवारलाई लालपुर्जा दिने तयारी

हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ ।
ढोरपाटन नगरपालिकाद्वारा कृषकलाई उन्नत जातका बाख्रा वितरण

ढोरपाटन नगरपालिकाद्वारा कृषकलाई उन्नत जातका बाख्रा वितरण

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए ।
म्याग्दीको धौलागिरिमा पालिकास्तरीय अस्पताल भवन अलपत्र

म्याग्दीको धौलागिरिमा पालिकास्तरीय अस्पताल भवन अलपत्र

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ ।
तनहुँको छिम्केश्वरी जाने सडक कालोपत्र गर्ने तयारी

तनहुँको छिम्केश्वरी जाने सडक कालोपत्र गर्ने तयारी

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबाससमेत सञ्चालनमा छ ।
सहिद सप्ताहको अवसरमा बागलुङमा ज्येष्ठ नागरिकलाई सम्मान

सहिद सप्ताहको अवसरमा बागलुङमा ज्येष्ठ नागरिकलाई सम्मान

जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए । 
नमस्ते ब्यान्डद्वारा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारका लागि आर्थिक सहयोग

नमस्ते ब्यान्डद्वारा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारका लागि आर्थिक सहयोग

‘अम्बर  गुरुङ राष्ट्रिय संगीत पुरस्कार’को राशि नगद रु दुई लाख, ताम्रपत्र र दोसल्ला रहनेछ । पुरस्कार यस  वर्षदेखि प्रदान गरिने छ ।