नेभिगेशन
रासस
रासस
बेलौरीमा कल्भर्ट निर्माण भएन, कृषि उपज ढुवानी गर्न सीमावर्ती गाउँका बासिन्दालाई सास्ती

बेलौरीमा कल्भर्ट निर्माण भएन, कृषि उपज ढुवानी गर्न सीमावर्ती गाउँका बासिन्दालाई सास्ती

सीमावर्ती भुराकोट गाउँका बासिन्दाले चौपाया चोरी हुँदा नोक्सानी व्यहोर्दै आएका छन् ।
निर्माण भए रसुवामा दुई प्रहरी चौकी 

निर्माण भए रसुवामा दुई प्रहरी चौकी 

नेपाल सरकारको अनुदानअन्तर्गत निर्माण भएका दुवै चौकी एउटै ढाँचाका रहेका छन् ।
खोटाङमा भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

खोटाङमा भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ ।
खोला किनारमा बस्नु गन्धर्भ परिवारको रहर होइन बाध्यता !

खोला किनारमा बस्नु गन्धर्भ परिवारको रहर होइन बाध्यता !

माछा मारेरै जीविकोपार्जन गर्दैआएका श्याम बादी स्थानीय, प्रदेश र संघीय सरकारसित जग्गा उपलब्ध गराउन माग गर्छन् ।
इलाम नगरपालिका– १० द्वारा किसानलाई १४ लाखका कृषि सामग्री हस्तान्तरण

इलाम नगरपालिका– १० द्वारा किसानलाई १४ लाखका कृषि सामग्री हस्तान्तरण

किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गरे ।
पानी नपरेकाले महोत्तरीमा डढेलो : सखाप हुँदै वन

पानी नपरेकाले महोत्तरीमा डढेलो : सखाप हुँदै वन

बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने गरेको थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दा बताउँछन् ।
पर्वतका माझी समुदायले पहिलोपटक मनाए लोप हुँदै गएको लदीपर्व

पर्वतका माझी समुदायले पहिलोपटक मनाए लोप हुँदै गएको लदीपर्व

माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।
दुई वर्ष पनि टिकेन सौर्यबत्ती

दुई वर्ष पनि टिकेन सौर्यबत्ती