नेभिगेशन
रासस
रासस
उद्धार गरिएको हुचिल वनमा छाडियो, बोकेर हिँड्ने दुईजना पक्राउ

उद्धार गरिएको हुचिल वनमा छाडियो, बोकेर हिँड्ने दुईजना पक्राउ

हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।
दिक्तेलमा निर्माणाधीन यलम्बर उद्यान अन्तिम चरणमा

दिक्तेलमा निर्माणाधीन यलम्बर उद्यान अन्तिम चरणमा

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको सो उद्यानमा हलेसी आउने पर्यटकलाई घुमाउन ल्याउन सकिने जनाइएको छ ।
रामपुर नगरपालिकाले ल्यायो विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा

रामपुर नगरपालिकाले ल्यायो विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा

रामपुरमा स्नातक र स्नातकोत्तर तहसम्म पढाइ हुने सहिद बहुमुखी क्याम्पस र दर्छा क्याम्पस गरी दुई  क्याम्पस सञ्चालित छन् ।
‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञान : एक परिचय’ पुस्तक सार्वजानिक

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञान : एक परिचय’ पुस्तक सार्वजानिक

कार्यक्रममा पुस्तकका लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तकको सिर्जना भएको र क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए ।
पुनः सञ्चालनमा आयो सुकुना चलचित्र मन्दिर 

पुनः सञ्चालनमा आयो सुकुना चलचित्र मन्दिर 

सञ्चालक बस्नेतले भने, ‘अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।’
वालिङमा वडा कार्यालय बनाउन बजेट समस्या

वालिङमा वडा कार्यालय बनाउन बजेट समस्या

नगरपालिकाले पाँच  वडाको कार्यालय सञ्चालन गरेवापत वार्षिक रु पाँच लाख ९४ हजार एक सय २० घरभाडा बुझाउने गरेको जनाइएको छ ।