आन्दोलनरत वकिललाई जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लियो

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ– प्रधानन्यायधीस चोलेन्द्र समसेर राणालाई अवरोध गर्न सर्वोच्चको गेटमा वसेका वकिललाई जुत्ता प्रहार गर्ने एक अभियान्ता तथा राणा समर्थक तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । राणाको पक्षमा रहेकी उनले सर्वोच्च गेटमा अवरोध गरिरहेका वकिललाई जुत्ता हानेकी हुन् । 

 

चोलेन्द्र सरसेर राणाको पक्षमा तारा बरालले सर्वोच्चको गेटमा आन्दोलन गरिरहेको वकिललाई रोकिएका छन् । उनले जुत्ता हानेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

No description available.

प्रधानन्यायाधीश जबरा सर्वोच्चमा फर्किने सूचना पाएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अगाडि धर्ना सुरु गरेका छन् । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोग निष्क्रिय पत्र उपलब्ध गराएका छन्।

No description available.

निलम्बन फुकुवाको पत्र पाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्