आउँदो मंसिर १६ गतेदेखि हल हलमा लाग्दैछ फिल्म ‘पासो’

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ–आगामी मंसिर १६ गतेबाट देशभरका हलहरुमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन हुने भएको छ । फिल्मलाई आर. बिपुनले निर्देशन गरेका छन् । फिल्ममा  रिस्ता बस्नेत, शुनिसा बजगाँई, रामकुमार बस्ताकोटी आदि कलाकारको प्रमुख भूमिका रहेको छ । 

 

यस फिल्ममा अन्जु पन्त र प्रबिण भेटवाल स्वर रहेकाे छ ।  यस फिल्मका निर्माता भगवान भुजेल हुन् ।  फिल्ममा नायिका रिस्ता बस्नेतको भूमिका निकै चाखलाग्दो देखिन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्