बैतडीमा एमालेका दामोदर भण्डारी बिजयी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– बैतडीमा नेकपा एमालेका दामोदर भण्डारी बिजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनी बिजयी भएका हुन।

 

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्