विज्ञापनको लागी
news.canadanepal@gmail.com
९८५१०६७८९५ LOGIN TO CANADA NEPAL Contact Us
२१ मंसिर २०७९,बुधबार
राजनीति

झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

८ मंसिर २०७९,बिहीबार
झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

काठमाडौं । झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

 

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

प्रकाशित मिति: ८ मंसिर २०७९,बिहीबार
Please Login to Comment!!