झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

 

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्