ललितपुर–३ मा तोसीमाको अग्रता कायमै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वातन्त्र पार्टीकी तोशिमा कार्कीको अग्रता कायमै रहेको छ । उनले ५ हजार ८२७ मत पाएकी छन् । उनलाई एमालेको अमृत खड्काले ४ हजार ४३३ मतका साथ पछ्याइरहेको छ । 

माओवादी केन्द्रकी पम्फा भुषालले २ हजार ५४१ मत पाएकी छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्