काठमाडौं–७ मा घण्टीको अग्रता कायमै
काठमाडौँ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको गणेश पराजुलीले २६६९ मत पाएका छन् । एमालेको श्यामकुमार घिमिरेले २५८७ मतले उनलाई पछ्याइरहेका छन् ।
माओवादीकी मानुषीयमी भट्टराईले २१५८ मतका साथ तेस्रो स्थानमा पछिपछि छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४५
प्रतिक्रिया दिनुहोस्