कास्की २ मा फराकिलाे अन्तरले अगाडि घन्टी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – कास्की २ मा घण्टीले फराकिलो अन्तर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १ हजार ७ सय ४ मत गन्दा ५ सय २८ मत प्राप्त गरेका छन् । 

 


नेकपा एमालेकी विद्या भट्टराईले ३ सय ९७ मत प्राप्त गरेकी छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९६ मत प्राप्त गरेका छन् भने राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेका छन् । 

 

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको हो । केही स्थानमा बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्नन भएको आयोगले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्