साताकाे सात तस्वीर

शुक्रबार, मंसिर ९, २०७९
आस्था : चागुनारायण मन्दिरमा भगवान नारायणलाई प्रणाम बिक्रीमा भगवान: मानिस बनाउने भगवान आफैमा बिक्रीमा प्रहरी सबैको साथी: भगवान पुज्न मन्दिर गएका बृद्धलाई साहारा दिदै एक प्रहरी डिउटीमा दुई युवती : सुर्यको किरण धर्तीमा फैलिनु अघिनै सडकमा दुई म्यादी प्रहरी अचेत शहर : देशको अवस्था दर्शाउने गरि वीर अस्पतालको भित्तामा कोरिएको दुई लाइन चुनाव : चुनावमय देश साथमा पार्टीको प्रचारप्रसार ! एमालेमय होटल याक एण्ड यती सौन्दर्यता : बुढानिलकण्ठको पहाडी उचाईमा रहेको स्टुपाको स्वरुप
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्