दशैँका लागि खसिबोका किन्ने होइन् त ? (तस्वीरहरु)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–दशैँ शुरु भएसँगै खसीबोकाको माग पनि बढीरहेको छ । त्यसो त अन्य बेलाको भन्दा दशैँमा उपत्यकामा खसी बोका विक्री धेरै नै हुने गरेछ । काठमाडौँको टुकुचा खोलामा रहेको खसी बजारमा खसीबोका किन्न आउने मानिसको भिड बढेको छ । यस्तै, मुस्ताङबाट बडा दसैँको लागि बेच्न ल्याइएका भेडा, च्याङ्ग्राको मूल्य प्रति गोटा ४८ हजारसम्म पर्न गएको छ । यो मूल्य पोहोर परारको तुलनामा अचाक्ली हो । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका बन्द हुँदा यस वर्ष दसैँका लागि  भेडा, च्याङ्ग्रा महगों पर्न गएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२५
प्रतिक्रिया दिनुहोस्