मंसिर ४ को निर्वाचनमा कहाँ कहाँ हुनेछ मतदानस्थल (सूचिसहित)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलहरूको सूची सार्वजनिक गरेको छ। यसपटक आयोगले मतदानस्थल टाढा रहेको लगायतको गुनासोलाई सम्बोधन गर्दै केही मतदान स्थल थपेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्